ब्राउनसुगर सहित २ जना भारतीय नागरिक पक्राउ

<span class='c1'>ब्राउनसुगर सहित २ जना</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

झापा । झापाको मेचिनगर नगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ बस्ने २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् ।
शनिबार दिउँसो करिब ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्