रमाइलोबाट ब्राउन सुगरसहित चारजना पक्राउ

<span class='c1'>रमाइलोबाट ब्राउन सुगरसहित</span> <span class='c2'>चारजना पक्राउ</span>

विराटनगर । कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्