प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ

<span class='c1'>प्रतिवन्धित लागु औषध ब्राउन</span> <span class='c2'>सुगर सहित पक्राउ</span>

विराटनगर । सुनसरीको धरान उपमहानगर पालिका वडा १६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान वडा १६ बस्ने २४ बर्षीय प्रबिण भुजेल रहेका छन । बिहिबार बेलुकी करिब ५:३० बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

प्रतिवन्धित लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्