पुलमुनि घाइते भेटिएका ऋषिदेवको मृत्यु

<span class='c1'>पुलमुनि घाइते भेटिएका</span> <span class='c2'>ऋषिदेवको मृत्यु</span>

विराटनगर । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश ऋषिदेव रहेका छन् ।

ऋषिदेव शुक्रबार बेलुका ७ बजे पुलमुनि घाइते अवस्थामा फेला परेका थिए । सिमा प्रहरी चौकी पोखरियाको टोलिले उनलाई शुक्रबार बेलुका उद्धार गरेर उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्