करेन्ट लागि १ जनाको मृत्यु

<span class='c1'>करेन्ट लागि १</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । झापाको मेचिनगर नगरपालिका वडा १३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन । शनिबार बेलुका करिब ४ बजे बराईलीले आफ्नै घरबाट बिजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएको थियो। उपचारको लागि लग्ने क्रममा बाटाेमा नै बराईलीको मृत्यु भएको हो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्