विराटनगरको लाईफगार्ड अस्पतालमा तनाव

<span class='c1'>विराटनगरको लाईफगार्ड</span> <span class='c2'>अस्पतालमा तनाव</span>

विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ ।

मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

बर्जु गाँउपालिका वडा नम्बर १ को २२ वर्षिय धनी उरावलाई दुर्घटना पछि बुधबार राती अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालको लापरबाही भएकप भन्दै अस्पताल बाहिर सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

हाम्रो प्रतिनिधि घटनास्थलमा हुनु हुन्छ र यस विषयमा थप अपडेट गराउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्