पोखरीमा डुवी मृत्यु

<span class='c1'>पोखरीमा डुवी</span> <span class='c2'>मृत्यु</span>

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ ।

स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्