सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनाबाट १</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका वडा ५ बस्ने ३८ बर्षीया निर्मला उराव रहेकी छिन । आईतबार बेलुकी करिब ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने एम्वुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्