इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल, सबिन राईले नचाए विद्यार्थी

<span class='c1'>इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल,</span> <span class='c2'>सबिन राईले नचाए विद्यार्थी</span>

विराटनगर बैशाख ७ , 

मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल सम्पन्न भएको छ । बैशाख ५ गते कलेजमा आयोजित उक्त कार्निभलमा  नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको मुख्य प्रस्तुति रहेको थियो ।

साथै कार्निभलमा बिभिन्न खानाको स्टल,खेल , फोटो बुथ साथै इटहरी इन्टरनेसनल कलेज, विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीले बिभिन्न प्रस्तुति समेत देखाएका थिए । कार्यक्रमको मुख्य अतिथिको रुपमा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल रहेका थिए ।

इटहरी इन्टरनेसनल कलेजले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविधालयको साझेदारीमा बिबिए र बिआइटिको कोर्ष पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्