झापामा ब्राउन सुगरसहित एकजना महिला पक्राउ

<span class='c1'>झापामा ब्राउन सुगरसहित</span> <span class='c2'>एकजना महिला पक्राउ</span>

झापा । झापामा प्रहरीले लागुऔषध ब्राउन सगुरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छिन् ।

्अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई मंगलबार लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको थियो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्