विराटनगर-१२ महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
पहिचान अहिलेसम्म नखुलेको अवस्थामा एक पुरुष झुन्डिएको अवस्थामा भेटिएको छन् । खालि रहेको होस्टेलमा पुरुष झुन्डिएको भेटिएका हुन् । वडा प्रहरी कार्यालय डिएसपी सहितको टोलीले अहिले घटनाको अनुशन्धान गरिरहेको छ ।
थप बिवरण आउन बाकि ।