जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्छ : मुख्यमन्त्री कार्की

<span class='c1'>जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ</span> <span class='c2'>हुनुपर्छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्ने बताएका छन् ।

विराटनगर ६ मा आयाेजित निःशुल्क स्वास्थ्य सिविर समापन कार्यक्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनु पर्ने बताएका हुन् ।

´नागरिककाे स्वास्थ्य अवस्था कस्ताे छ र त्यसमध्ये राेग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ्य नागरिक बनाउने अभियान हाे,` उनले भने, ´प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाकाे निःशुल्क उपचार र शैलजा आचार्य हृदयराेग केन्द्रमा उपचार सुरू गरिसकेका छाैं ।` आर्थिक अभावमा यश प्रदेशका कुनै नागरिकलाई मृत्यू हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

विराटनगमा देखिएकाे खानेपानीकाे समस्या समाधानका लागि ५ अर्बकाे याेजना सम्झाैता भइसकेकाे र अब आउँदाे आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्