विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई सम्मानित भएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा अध्यक्ष राईलाई सम्मानित गरिएको हो ।
केन्द्रीय अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हाे भन्ने इतिहासलाई गुमनाम बनाउन नेपाल पत्रकार महासंघका पदाधिकारीहरू सक्रिय देखिएकाेले इतिहासकाे पक्षमा र कार्यसमितिकाे रवैयामा असहमति जनाउन उनीउल्टाे दाैडिएका थिए । गोर्खा ट्रैलब्याजर रनको दौड प्रतियोगितामा ८.५ कि.मि. उल्टो दौडीएर नौलो इतिहास र आयाम कायम राखेको भन्दै उनलाई फोनिज प्रदेश समितिले सम्मान गरिएको हो ।