विराटनगरका र्यापर गिरिश खतिवडाको नयाँ र्याप गीत ‘१२ पछी के?’ सार्वजनिक (भिडियोसहित)

<span class='c1'>विराटनगरका र्यापर गिरिश खतिवडाको नयाँ र्याप</span> <span class='c2'>गीत ‘१२ पछी के?’ सार्वजनिक (भिडियोसहित)</span>

विराटनगर । नेपालका चर्चित र्‍यापर गिरिश खतिवडाको नयाँ र्याप गीत सार्वजनिक भएको छ ।

बिहीबार खतिवडाको नयाँ र्याप गीत ‘१२ पछी के?’ सार्वजनिक भएको हो। र्‍यापर खतिवडा विराटनगर निवासी हुन्।

गितले अहिले वर्तमान युवाहरुको बाध्यता कक्षा १२ पछी विदेश जाने लहरको बारे बोलेको छ , देशको अवस्थाको कारण देशमा युवाहरुले भबिस्य देख्न छाडीसके भन्ने कुरा गीतमा समावेश गरिएको छ।

नयाँ र्यापको म्युजिक भिडियो गिरिश खतिवडाको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्