नायक अनुप बिक्रम कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउदै

<span class='c1'>नायक अनुप बिक्रम कलेज प्रिन्सका</span> <span class='c2'>प्रतियोगिलाई तालिम दिन बिराटनगर आउदै</span>

विराटनगर माघ १९ , पुर्वाञ्चलमा जारी कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउने भएका छन् । म्यान हन्ट इन्टरनेसनलका विजेता शाहिले हसियाँ , वीर विक्रम , किगं जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन पहिलोपटक विराटनगर आउन लागेको कलेज प्रिन्सका कोरियोग्राफर साजिद आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्