नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

<span class='c1'>नायिका रिमाद्धारा सुपर मोडलका</span> <span class='c2'>प्रतिस्प्रधीलाई  तालिम</span>

DSC_0975DSC_0962DSC_0956

प्रेम देवान

विराटनगर २५ माघ ।

छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् ।

विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण तालिममा रिमाले प्रतिस्प्रधीहरुलाई तालिम दिएकी हुन् । बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुनको दोस्रो साता हुने आयोजकले जनाएको छ ।

मंगलबार भएको बन्दप्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्का, आस्मा देवले गीत र अभिनय गरेर मनोरञ्जनात्मक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्