गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो

<span class='c1'>गगन नेतृत्वको कांग्रेसले ११४</span> <span class='c2'>क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो</span>

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ । आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ । बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्