विराटनगर रानीमा आठ थान मोवाइल फेला, लिन आउन प्रहरीको अनुरोध

<span class='c1'>विराटनगर रानीमा आठ थान मोवाइल</span> <span class='c2'>फेला, लिन आउन प्रहरीको अनुरोध</span>

विराटनगर।  इलाका प्रहरी कार्यालय रानीको वडा एरीयामा प्रहरीले ८ थान मोबाइल फेला पारेको छ । माघ ८ गते विभिन्न घटना अनुसन्धानका क्रममा ओपो कम्पनीका ८ थान मोवाइलहरु बरामद गरिएको हो ।

प्रहरीले कोसँग बरामद गरेको खुलाएको छैन तर कोही कसैको हराएको भएमा सम्बन्धित कागजात सहित इलाका प्रहरी कार्यालय, रानीमा सम्पर्क गर्न भनेको छ ।

प्रहरीले निम्न Model नम्बर,IMEI भएका मोबाईलहरु लिन बोलाएको हो ।
१)Oppo कम्पनिको Model नम्बर CPH2197 भएको बोबाईल थान १,
२) Oppo कम्पनिको Sky रङ्गको मोबाईल थान-१ ,
३) Oppo कम्पनिको Model नम्बर CPH2145 (IMEI नम्बर 86412905606125461247) भएको       बोबाईल थान १,

४) Oppo कम्पनिको Model नम्बर CPH2211 भएको बोबाईल थान १,
५) Oppo कम्पनिको Model नम्बर CPH2091 भएको बोबाईल थान १,
६) Oppo कम्पनिको Model नम्बर CPH2239 (IMEI नम्बर 860953054604995604987) भएको बोबाईल थान १,

७) Oppo कम्पनिको Model नम्बर IMEI नम्बर नखुलेको बोबाईल थान १,
८) Oppo कम्पनिको Model नम्बर CPH2211 (IMEI नम्बर 8623990542105990581) भएको       बोबाईल थान १,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्