नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश

<span class='c1'>नेकपाका केन्द्रीय सदस्य विनोद</span> <span class='c2'>पहाडी एमालेमा प्रवेश</span>

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेल र सचिव छविलाल विश्वकर्मा लगायतले शनिबार पहाडीलाई पार्टीमा स्वागत गरेका हुन् । पहाडीले एमालेमाथिको दृढ अडानलाई आधार मानेर एमाले प्रवेश गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्