दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बस्दै

<span class='c1'>दिउँसो ३ बजे</span> <span class='c2'>मन्त्रीपरिषदको बैठक बस्दै</span>

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरि बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ । प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्