उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरीका दीपक कुमार साह नियुक्त हुदै

<span class='c1'>उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरीका</span> <span class='c2'>दीपक कुमार साह नियुक्त हुदै</span>

विराटनगर । प्रधानमन्त्री बालेन शाहले सांसद दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने निर्णय गरेका छन्।

साहलाई उद्योगमन्त्री नियुक्त गर्नेसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ। सुनसरी-४ बाट प्रतिनिधिसभामा निर्वाचित साह अब बालेन नेतृत्वको सरकारमा उद्योग मन्त्रालय सम्हाल्ने तयारीमा छन्।

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयमा नयाँ नेतृत्व ल्याउने निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्