एस्सेस एजुकेसन नेटवर्कद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

<span class='c1'>एस्सेस एजुकेसन नेटवर्कद्वारा ११ लाख</span> <span class='c2'>११ हजार १११ रुपैयाँ सहयोग</span>

विराटनगर । एस्सेस एजुकेसन नेटवर्क (एइएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नेटवर्कले उक्त रकम सहयोग गरेको हो।

एस्सेस एजुकेसन नेटवर्कले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको जनाएको छ। संस्थाले विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउन आफ्नो तर्फबाट उक्त योगदान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्