यातायात सन्चालन अवरुद्ध गर्ने ७ व्यवसायी धरानमा पक्राउ

<span class='c1'>यातायात सन्चालन अवरुद्ध गर्ने</span> <span class='c2'>७ व्यवसायी धरानमा पक्राउ</span>

धरान , बैशाख २१ ,  यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् ।

त्यसैगरि,  कोशी बस व्यवसायी सँघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबहादुर थापा, र सँयुक्त बस व्यवसायी सँघका अध्यक्ष नरेन्द्र पोमुलाइ पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्