सप्तरीमा शिक्षक कुट्नेलाई कारबाही गर्न माग 

<span class='c1'>सप्तरीमा शिक्षक कुट्नेलाई</span> <span class='c2'>कारबाही गर्न माग </span>

नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ ।

तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

कोइराला हनुमानगर–कंकालनी नगरपालिका–१ स्थित बीपी माविमा १५ वर्षदेखि अध्यापनरत् छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्