भोजपुरमा एक वृद्धको शव जंगलमा भेटियो

<span class='c1'>भोजपुरमा एक वृद्धको</span> <span class='c2'>शव जंगलमा भेटियो</span>

भोजपुर : साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा एक वृद्धको शव भेटिएको छ । षडानन्द नगरपालिका १, कुदाकाउले घर भएका ७० वर्षीय भोटे सार्कीको शव वैशाख २४ गते वडा कार्यालय नजिकै रहेको जंगलमा भेटिएको हो।

लामो समयदेखि गाउँमा मागेर खाँदै आएका सार्कीको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको अनुसन्धान तथा कानुनी प्रकृया पूरागरी उनको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्