तराईका जिल्लाहरुमा आएको हावाहुरीका कारण मृत्यु हुनेका परिवारलाई एक लाख दिइने

<span class='c1'>तराईका जिल्लाहरुमा आएको हावाहुरीका कारण मृत्यु</span> <span class='c2'>हुनेका परिवारलाई एक लाख दिइने</span>

यस्तै, बैठकले गत वर्षको असार–साउनमा आएको बाढी, पहिरो र केही दिनअघि परेको असिनाबाट प्रभावितहरुलाई पनि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

त्यसका लागि विपद् व्यवस्थापन कोषलाई प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरिएको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्