ईलामबाट खोला किनारमा रहेको काँस घारीमा बेवारिसे भरुवा बन्दुक बरामद 

<span class='c1'>ईलामबाट खोला किनारमा रहेको काँस</span> <span class='c2'>घारीमा बेवारिसे भरुवा बन्दुक बरामद </span>

ईलाम, जेष्ठ २ गते ।

ईलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक बरामद भएको छ।

प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह ४ बजित कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

बरामद बन्दुक प्रहरी चौकीमा राखि अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्