बिराटनगरमा बन्दको आंशिक प्रभाव मात्रै

<span class='c1'>बिराटनगरमा बन्दको आंशिक</span> <span class='c2'>प्रभाव मात्रै</span>

बिराटनगर साउन २९ . बिराटनगरमा नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।बन्दका कारण देशैभर लगायत पुर्वको जनजीवन सामान्य प्रभावित भएको छ ।

निजी शैक्षिक संस्था बन्द भएका छन् भने उद्योग, कलकारखाना आंशिक रुपमा बन्द भएका छन् । लामो दुरीका सवारी साधन कम मात्र चलेका छन्

बिराटनगरमा पनि मुख्य सडकका व्यवसाय बन्द भए पनि भित्री शहरका अधिकांश पसल तथा व्यवसाय खुला नै छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्