नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाले बढ्यो

<span class='c1'>नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ</span> <span class='c2'>तोलामा एक सय रुपैयाले बढ्यो</span>

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।

बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।  यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्