मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा बैंकको यस्तो विशेष अफर

<span class='c1'>मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा</span> <span class='c2'>बैंकको यस्तो विशेष अफर</span>

बिराटनगर बैशाख १५ , मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा बैंकले विशेष अफर ल्याएको छ ।

सम्पूर्ण आमाहरुको सम्मानमा बैंकले आफ्ना ग्राहकहरुलाई मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्दा १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको छ ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले यो सुविधा दिएको हो ।यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ । साताब्यापी अफरबाट लाभ लिन बैंकले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्