बिराटनगरको कन्चंबरिमा “नानोटेक” को नयाँ पसल संचालनमा आउदै

<span class='c1'>बिराटनगरको कन्चंबरिमा “नानोटेक” को</span> <span class='c2'>नयाँ पसल संचालनमा आउदै</span>

बिराटनगर बैशाख ३० ,

बिराटनगरको कन्चंबरीमा "नानोटेक" को नयाँ पसल संचालनमा आउने भएको छ । जेष्ठ १ गते देखि "नानोटेक" को नयाँ कम्प्युटर पसल संचालनमा आउन लागेको हो ।

नयाँ पसल संचालनको अवसरमा पसलमा ३ दिनसम्म फ्री सर्भिस क्याम्प समेत रहेको पसल सन्चालकले जनाएका छन । "नानोटेक" ले बिभिन्न ब्राण्डका ल्यापटप , कम्प्युटर तथा अन्य सामान पाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्