झापाको भद्रपुरमा घरबाट हिडेका ब्यक्ति मृत अवस्थामा फेला

<span class='c1'>झापाको भद्रपुरमा घरबाट हिडेका</span> <span class='c2'>ब्यक्ति मृत अवस्थामा फेला</span>

झापा । भद्रपुर नगरपालिका १ तुलसी चौकमा एक ब्यक्ति मृत अबस्थामा फेला परेका छन् । सोही स्थानका ४२ बर्षीय जित बहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत २९ गते घरबाट कसैलाई जानकारी नगराई हिडेका मगर साँझसम्म घर नफर्कीएपछि आफन्तले खोजतलास गर्ने क्रममा घर नजिकै रहेको आफ्नै खेतमा आज बिहान मृत अबस्थामा भेटिएका हुन् । घटना घसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कायाृलय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्