काठमाडौँ, असोज ५ गते । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठस. . .
विराटनगर, ५ असोज । स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को पहिलो अडिसनमा २१ जनाले भाग लिएका छन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा विराटनगरमा भएको पहिलो अडिसनबाट सो संख्यामा प्रतियोगिहरूको सहभागि भएको हो । प्रतियोगिताको दोस्रो अडिसन असोज १८ गते हुने भएको छ । पहिलो र दोस्रो अ. . .
विराटनगर, ५ असोज । विराटनगरमा जनवादी गायक ७५ बर्षिय युगगायक जेबि टुहुरेको एकल साङ्गीतक हुदैछ । आगामी असोज ११ गते शनिबार स्थानिय विरेन्द्रसभा गृहमा जेबि टुहुरेले आफ्नो कर्मथलो विराटनगरमा पहिलो पटक एकल साँझ हुने भएको छ । जेबि टुहुरे फाउण्डेशनले आयोजनागर्न लागेको एकल साँझलाई जेबि टुहुरेको निरन्तरता �. . .
विराटनगर, ५ असोज । क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । वामपन्थी आन्दोलनका योद्धा एवं विस २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको हो । स्व. गुप्ताको पार्थिव शरीरमा प्रदेश का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा ओढाई ह. . .
विराटनगर । झापामा खाल्डोको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । झापाको कमल गाउँपालिका ४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोमा डुबेर दुईजना बालकको ज्यान गएको हो । जमेको पानीमा पौडी खेल्ने क्रममा भोजपुर गुँरासे घरभई हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन. . .
बिराटनगर । बिराटनगरमा सुरु भएको क्लोथ बैंकले ३ सय परिवारलाइ नयाँ लुगाहरु बितरण गरेको छ। उक्त लुगा वुमन वारियर नामक युवतिहरुको समूहद्वारा संकलन गरि आज वितरण गरिएको हो । नजिकिदै गरेको दशैंलाई मध्यनजर गर्दै गरिब परिवारलाई उक्त कपडा वितरण गरिएको कोल्थ बैंकका संयोजक पेरिस सुबेदीले जानकारी दिए । आगामी. . .
गाेरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पक�. . .
इलाम (अन्तुडाँडा) । झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्याेदय नगरपालिका–५ स्थित . . .
भद्रपुर । संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु कारागारमा रहेका कैदीहरू जेलमुक्त बनेका हुन् । विभिन्न कारागारको सूचनाअनुसार ताप्लेजुङबाट भीमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँ�. . .
सिरहा । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निव�. . .
इस्लामावाद । पाकिस्तानमा डेंगुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेंगुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन् । रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चि. . .
बिराटनगर असोज ४ , बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुन�. . .