Admin_OB

 सप्तरीमा छिन्नमस्तामा करेन्ट लागेर एक जना युवाको मृत्यु

राजबिराज, असोज ६ गते ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराज�. . .


पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा

फिदिम, असोज ६ गते । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ ह�. . .


लामो सयमको जितिया पर्वको उपवास बसेकी वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको. . .


परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला

परासी-श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्�. . .


इलाममा यस्तो घटना : दाजुलाई खुकुरी हानेपछि भाईले गरे आत्महत्या

इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थ. . .


सप्तरीमा गोली चल्यो , एक युवक घाइते

जनकपुर -सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ । घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचार�. . .


प्रदेश १ सवारी विधेयक प्रमाणीकरण : पाँच वर्षसम्म लाइसेन्स नवीकरण नगरे खारेज हुने

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार  प्रमाणीकरण गरेका छन् ।  प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अविेशनको ४८ औं बैठकले  विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक सं. . .


जब बेहुली जन्ती लिएर बेहुलाको घरमा पुगिन्…

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ. . .


विराटनगर-धरान ६ लेनको सडक तीन महिनाभित्र सम्पन्न गराउन पहल थाल्ने

काठमाडौ। राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को आइतबार बसेको ४६ औं बैठकले आठ  वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ती निर्णय गरेका हुन्। औद्योगिक क्षेत्रको जग्गा प्राप्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सम. . .


जितियाको अवसरमा विराटनगर र धनपालथानमा बिशेष कार्यक्रम

विराटनगर । मोरङको धनपालथान गाउँपालिकमा बाँतर सरदार समुदायले जितिया पर्ब मनाएका छन् । नेपाल बाँतर सरदार समाज जिल्ला कल्याणकारी समितिको आयोजनमा जीतिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको हो । धनपालथान गाँउपालिका वडा नम्बर ५ मा आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक नृत्य तथा मौलिक भेषभुषा प्रर�. . .


विराटनगरमा चाडवाड लक्षित सुरक्षा योजना, ९ सय ६० जना विशेष प्रहरी परिचालन गर्ने

विराटनगर । चाडपर्वमा मध्यनजर गर्दै मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । दशैमा विराटनगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना बनाएको जनाएको छ । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा पाँच सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको मोरङ प्रहरीका ए�. . .


विराट आँखा अस्पतालले रेटिनाको उपचार जापनिज मेरिकन कम्प्यूटराइज प्रविधिबाट गर्ने

विराटनगर । विराटनगर १४ मा रहेको विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरेको अस्पतालका संचालक राजेश प्रसाइले ज�. . .