Admin_OB

इलामको माई नगरपालिकाकानगरप्रमुखको गाडीमुनि भेटियो कुकर बम

इलाम । इलामको माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेको पार्किङ गरेर राखिएको गाडीमुनि अज्ञात समुहले प्रेसर कुकर बम राखेको छ। माई नगरपालिका–२ मा रहेको नगरप्रमुखको कम्पाउन्डमा राखिएको मे १ ज २९११ नम्बरको बोलेरो गाडीमुनि  बम फेला परेको उनका चालक खगेन्द्र राईले बताए।  तत्काल चारआलीमा रहेको नेपाली सेना�. . .


विराटनगरको जानकी पोलिट्यांकद्वारा थाइल्यान्डमा नेपाल भ्रमण वर्षको प्रचार

विराटनगर । जानकी पोलिट्यांकले थाइल्यान्डमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरेको छ । आप्mना डिलर तथा विक्रेतालाई थाइल्यान्डको भ्रमण गराएको कम्पनीले उक्त अवसरमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार समेत गरेको हो । नेपाल भ्रमण वर्षको टिसर्ट र नेपालको राष्ट्रिय झन्डासहित सहभागीहरूले त्यहाँका पर्�. . .


ताप्लेजुङमा चिराइतोको कारोबार ठप्प

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपका बुद्धिमान राईले जंगलबाट संकलन गरेको ७ मन चिराइतो गाई बाँध्ने गुवालीमा थन्क्याएको ८ महीना बित्न लाग्यो । अघिका वर्षहरूमा चिराइतो संकलन गरेरै सामान्य घर खर्च जुटाएका राई पछिल्लो पटक मेहनत गरेर संकलन गरेको चिराइतो किन्न कोही व्यापारी नपुगेपछि �. . .


पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम भिड्ने

झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमक. . .


सुनसरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामा. . .


झापामा लागु औषध सहित एकजना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ का २६ बर्षी�. . .


भोजपुरमा शिक्षक र कर्मचारीलाई ल्यापटप वितरण

भोजपुर । भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी . . .


विरोधका बिच मनमोहन प्राबिधिक विश्वबिद्यालय बिधेयक पारित, दौडिएर रोष्टम पुगे मन्त्री घिमिरे

विराटनगर । कांग्रेसको अवरोधका बिच प्रदेश १ सभामा पेश भएको मनमोहन प्राबिधिक विश्वबिद्यालयको ब्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आईतवारको संसद बैठकमा नारावाजीका बिच प्रतिवेदन प्रस्तुत भएकोमा सोमबार त्यो पारित भएको हो । [caption id="attachment_96202" align="alignnone" width="800"] सोमबार विधेयक पारित गर्ने क्रममा कांग. . .


भोजपुरमा हतियारसहित एकजना पक्राउ परे

भोजपुर । भोजपुरमा हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामानसहित पक्राउ गरेको हो । प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्. . .


केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु

केन्या । केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु भएको छ । काठले बनेको प्रिसियस ट्यालेन्ट टप स्कूल सोमबार कक्षा शुरु हुनासाथै भत्केको थियो । दर्जनौै बालबालिका त्यहाँ चेपिएको जनाइएको छ । आपतकालीन गतिविधि हेर्ने निकाय अहिले त्यहाँ परिचालित छन् । . . .


आज कति छ सुन चाँदीको मूल्य ?

सोमबार (असोज ६) सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको. . .


हिमालय दर्शन कलेज विराटनगरमा नयाँ भर्ना भएका बिद्यार्थीलाई इन्डक्सन सेसन

बिराटनगर असोज ६ ,  बिराटनगरको हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूला्इ इन्डक्सन सेसन आयोजना गरिएको छ । विश्वविद्यालय, सेमेष्टर सिस्टम, मुल्याङ्कन विधी, आन्तरिक मुल्याङ्कन तथा सि.इ.एस तथा सम्वन्धित बिषयकाे वारेमा जानकारी गराउने उद्देश्यले एक हप्ते इन्डक्सन कार्यक्रम आयाेजना गरिएको ह�. . .