Admin_OB

संविधान दिवस : राज्य निरिह हुँदा अनि रवि लामिछाने र ज्ञानेन्द्र शाही कुर्लन्छन्

काठमाडौँ ।  १० बज्न केही मिनेट बाँकी नै थियो । नयाँ बानेश्वरबाट अनामनगरतिर जानेहरुको ताँती थियो । बिचमा पर्छ धोवी खोला । हिँउडयाममा आफ्नै ढाडमा भएको प्लाष्टिक समेत बोक्न नसक्ने धोवी खोला वर्षामा बेजोडले उर्लन्छ । त्यही धोवीखोला (सिंहदरबारको पूर्वीगेटबाट बढी ३०० मिटर पश्चिम पट्टि) एउटा पुल थियो, बढीम. . .


मोदीलाई अमेरिका जान पाकिस्तानले एयर स्पेस नदिने

इश्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतीय प्रधानमन्त्रीको विदेशयात्राका लागि पाकिस्तानी आकाशमार्ग प्रयोगको अनुमति मागेपनि आफूहरुले नदिएको बताएका छन् । उनले भनेका छन्, ‘‘हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको एयर स्पेस हुँदै जान चाहेका थिए । त्यसका लागि ह�. . .


फेरि बढ्यो सुनचाँदीको मूल्य , आजको मूल्य यस्तो !

काठमाडौं । शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ  । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ �. . .


बिराटनगरमा विगत २६ बर्षदेखि माटोसँग जोडिएको एउटा कथा | (भिडियो)

विगत २६ बर्षदेखि माटोसँग जोडिएको एउटा कथा भिडियो कथा : प्रेम देवान/आवर विराटनगर https://www.youtube.com/watch?v=2JFdl54CP3c. . .


संखुवासभा जीप दुर्घटना : अझै भेटिएन बेपत्ताको शव, गोताखोरको टोलीले खोजी गर्दै

संखुवासभा ।  धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको काठमाण्डौबाट आएको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ । बिहीबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि शुक्रबार ८ बजे देखि टोलीले फेरि खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बलका विपद उद्धार गढको दक्ष प्र�. . .


तपाई धेरै रिसाउनु हुन्छ भने तपाईको तौल पनि बढ्न सक्छ !

के तपाईंलाई असाध्यै रिस उठ्छ ? अथवा, स–साना कुरामा चिच्याउने र झगडा गर्नुहुन्छ ? यदि यस्तै गर्नुहुन्छ भने सावधान, किनभने विज्ञानका अनुसार रिसाउँदा तपाईंको तौल बढ्न सक्छ । सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविता हो । बडी साइन्सका अनुसार धेरै रिसाउँदा तपाईं मोटाउनुहुन्छ । साधारणतया हामीलाई दैनिक कु�. . .


बिराटनगरमा अन्तर्राष्ट्रिय बिबिएम डिग्री, एलटिडब्लु बिधि,रोजगारी मेला आकर्षण

बिराटनगर असोज ३  ,अन्तरास्ट्रिय शिक्षा लिन कि काठमान्डौ नभए विदेश नै जानुपर्ने अवस्थामा बिराटनगरमा संचालित मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । थोरै खर्च अनि. . .


विराटनगरको सेन्ट जोसेफ कलेजमा युथ फर ब्लडको सचेतना सम्पन्न

विराटनगर असोज ३ , विराटनगरमा रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड मोरङले विद्यार्थीहरुलाई रगत सचेतनाको अभियान सञ्चालनमा ल्याएको छ । हरेक वर्ष गरिने कलेज सचेतना कार्यक्रम अन्तर्गत बिहीबार विराटनगरको सेन्ट जोसेफ कलेजका ३ सय बढि विद्यार्थीहरुलाई रक्तदानको महत्त्व साथै सामाजिक सेवा बारे सचेतन�. . .


दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने

बिराटनगर  असाेज ३ : यसवर्षको दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। �. . .


इलाममा हुँदैछ २ दिनसम्म साहित्य महोत्सव, सबै तयारी सकियाे

इलाम, २ असाेज । पर्यटकीय गन्तव्य इलाममा साहित्य र पर्यटनको विकास गर्ने उदेश्यसहित यही असोज ३ र ४ गते साहित्य महोत्सवको आयोजना गरिएको छ । इलामलाई कला, साहित्य, संस्कृतिको संगमस्थलका रुपमा विकास गर्न महोत्वको आयोजना गरिएको आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकास थाम्सुहाङले बताए । कार्यक्रमको सुरुम. . .


संविधानसभाबाट संविधान जारी भएको चार वर्ष : बने कानुन तर कार्यान्वयन सुस्त

काठमाडौं। संविधानसभाबाट संविधान जारी भएको चार वर्ष बितिसकेको छ । संविधानले मुलुकलाई संघीयतामा पु¥याएसँगै संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भइसकेका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने प्रायः सबै कानुन बने तर कार्यान्वयनमा भने अझै अन्योलता रहेको विश्लेषकहरू बताउँछन् । ३ असोज २०७२ म�. . .


कटहरी–विराटनगर रेल्वे गुणस्तरहिन भएको भन्दै मोरङका सिडिओलाई ध्यानाकर्षण

विराटनगर । एकिकृत भन्सार जाँच चौकी पुनः निर्माणको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १८ बुधनगरमा बनेको रेल्वे तथा एकिकृत भन्सार जाँच चौकीको काम गुणस्तरहिन भएको भन्दै पुनः निर्माणको माग गर्दै निर्माण कम्पनीलाई निर्देशन दिन प्रमुख जिल�. . .