विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कोशी प्रदेशको राजनीतिक माहौल तातेको छ । पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् भने कांग्रेसभित्र भने फरक–फरक धार देखिएको छ । ओली पक�. . .
पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेसँगै राजनीतिक वृत्त एकाएक तातेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। ब्युरो प्रमुख एआइजी मनोजकुमार केसीका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धान अघि बढाइएको छ। यो पक. . .
विराटनगर चैत्र १४ , आज बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार (भोलि) अदालत पेस गरिने भएको छ । आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्ने�. . .
विराटनगर चैत्र १४ , शनिबार बिहान पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ। बालेन शाह नेतृत्वको सरकारले भदौ २३–२४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको घटनामा दुवैलाई मुख्य दोषी ठहर गरेपछि आयोगको प्रतिवेदन कार्यान्�. . .
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले पक्राउ भएको पुष्टि गरेका छन्। उनका अनुसार, लेखकलाई हाल �. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ७६ (१)अनुसार बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको शपथलगत्तै अन्य मन्त्रीहरूको पनि शपथ गराइनेछ । बालेनप�. . .
विराटनगर चैत्र १३ , राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण आजै मध्याह्न हुने तयारी गरिएको छ।. . .
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।. . .
विराटनगर चैत्र ११ , विराटनगर–५ स्थित विराटनगर इन्टरनेसनल कलेजले हरेक वर्ष झैँ यस वर्ष पनि स्प्रिंग कार्निभल आयोजना गर्न लागेको छ। कार्यक्रम चैत १३ गते शुक्रबार, बिहान १० बजे देखि कलेज परिसरमा सुरु हुनेछ। यस वर्षको कार्निभलमा युवाहरुमा चर्चित ब्याण्ड “माउन्ट ८८४८” ले विशेष प्रस्तुति दिने तयारी भएको �. . .
बिबेक दाहाल नेपालमा सरकार कस्तो हुनु पर्छ? यो प्रश्नले इतिहासदेखि आजसम्म नेपाली समाजलाई चिन्तनमा राख्दै आएको छ। हामीले राणाकालदेखि विभिन्न लोकतान्त्रिक सरकारसम्म अनुभव गरेका छौं, तर कहिल्यै पनि पूर्ण रूपमा जनमुखी, नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने, सेवा प्रधान नेतृत्व पाउन सकेका छैनौं। यही सन्. . .
विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा बुढीगंगास्थित टंकीसिनवारीमा प्रभातफेरी र सचेतना र्याली निकालिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा आज (मंगलबार) र्याली निकालिएको हो । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट�. . .
विराटनगर चैत्र ११ , मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्सिविसन’ आयोजना गर्दैछ। चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा सञ्चालन हुने यो प्रदर्शनीले शहरलाई पाँच दिनसम्म निर्माण र आवासको रोमाञ्चक दुनियामा डुबाउनेछ। प्रदर्शनीमा घर निर्माणका सुरक्षा र गुणस्तर, भूकम्पिय मापदण्. . .