Admin_OB

सङ्खुवासभामा डेंगी सङ्क्रमितको सङ्ख्या एक हजार सात सय

खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगी सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेकाे छ। सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ। महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँ�. . .


धादिङमा भूकम्प

धादिङमा भूकम्प गएको छ। गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी-५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी . . .


आज लक्ष्मीपूजा, आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आ�. . .


नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु, आज धन्तेरस

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।आ�. . .


डिडियर ड्रोग्बा नेपाल सुपर लिगको उद्घाटनका लागि नेपाल आउने

चेल्सीका लिजेन्ड खेलाडी डिडियर ड्रोग्बा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उद्घाटनका लागि नेपाल आउने भएका छन् । आइभोरी कोस्टका पूर्वकप्तान रहेका ड्रोग्बा नेपाल आउने र प्रतियोगिता उद्घाटन गर्ने जानकारी बिहीबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले दिएको हो । उनको नाममा रहेक�. . .


मतदातालाई धन्यवाद दिन घरदैलो गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको एक वर्षपछि घरदैलो गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो। ‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रमम�. . .


एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आ�. . .


टी-२० सिरिजका लागि नेपाली महिला टिमको घोषणा, नयाँ कप्तान इन्दू बर्मा

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि  १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ। नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ। नियमित कप्तान रुबिना क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन�. . .


पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री

पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएक�. . .


विराटनगरमा पनि क्रिकेट रंगशाला: राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ्ने

सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोज�. . .


प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिइने

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकाेट र रुकुम-पश्चिमका भूकम्पपीडितलाई दिइने भएको छ। बिहीबार बिहान बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जान�. . .


विराटनगरमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षि. . .