टिभिएस बाइकको एक्स्चेन्ज क्याम्प यहि कार्तिक १९ देखि २५ गते सम्म बिराटनगरको केशरी चन्द भवरलाल सोरुम पिपल चौकमा सुरु भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख सम्म जित्ने मौका , किन्दा ५ लाख सम्म जित्ने मौका हरेक महिना १००% क्यास ब्याक , बम्पर उपहारमा १० ल�. . .
नेपालले बंगलादेशमा सन् २०१४ भएको टी-२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टीममा छन् । त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइ. . .
प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सांसद जनार्दन शर्मा र स्वास्थ्यकर्मीको टोलीसहित त्यहाँ पुगेका दाहालले प्रमुख जिल्ला अधिकारीसमक्ष क्षतिबारे जानकारी लिएका छन् । उनी निरीक्षणका लागि भूकम�. . .
विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित हुने भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो �. . .
विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाले. . .
ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार. . .
आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५ ओभर दुई बलमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका रहमत साहले ६२ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले २ विकेट लिए । त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्�. . .
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सनं) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्स�. . .
टी-२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ। यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भए�. . .
आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको खेल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज चार खेल हुँदै छन् । आज समूह ए मा रहेको नेपालले सिंगापुरसँग सामना गर्ने भएको हो । यो खेल टियु क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि सुरु हुँदैछ । आजै समूह ए कै ओमान र मलेसियाबीच अपराह्न १: १५ बजेदेखि ट�. . .
विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा "ह्यापी आवर हेभेन" रेष्टुरेन्ट संचालनमा आएको छ । स्वादका पारखीहरु तथा अतिथ्यताको चाहनालाई मध्यनजर गर्दै संचालनमा ल्याईएको रेष्टुरेन्टमा विशेष स्वादका साथै बिशेष आतिथ्यमा खाना पस्किने भएकोले कोशी प्रदेशको राजधानी विराटनगरका स्वादका पारखीहरुको पनि त्यहा�. . .
नेदरल्यान्ड्सले जारी एकदिवशीय विश्वकपमा दोस्रोपटक टेस्ट मान्यताप्राप्त टोलीलाई पराजित गरेको छ। शनिबार भएको खेलमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले हरायो। २३० रनको लक्ष्य पछ्याएको बंगलादेश एक सय ४२ रनमा अलआउट भयो। बंगलादेशलाई सस्तोमा समेट्न पल भान मिकेरेनले ४ र बास डे लिडेले २ . . .