आइसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जित हात पारेको छ। भारतको दिल्लीमा भएको खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको कीर्तिमानी जित हात पारेको हो। ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्धतले अष्ट्रेलियाले नेदरल्यान्ड्ससामु ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। �. . .
सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेका छन् । उनले राति सुत्ने कोठामा कोही नभएको मौका�. . .
दसैँको टीका तथा जमरा आज तेस्रो दिन पनि लगाइँदै छ । मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मना�. . .
एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा जापानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले सिंगापुरलाई पराजित गरेर फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई एसिया कपका लागि छनौट भइसकेका छन् । त्यसैगरी तेस्रो स्थानको खेलमा जापानले सिंगापुरलाई पराजि. . .
सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले आज कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको सूचना जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘द. . .
सशस्त्र प्रहरी बलले पिङ हाल्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सोमबारसम्म देशभर १२७ लिंगेपिङ हालेको जनाइएको छ । सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले एक दशकभन्दा अघिदेखि पिङ हाल्दै आएको छ । यो वर्ष काठमाडौं उपत्यकाका ४० स�. . .
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहे�. . .
नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग�. . .
काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेप. . .
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ। सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो। फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्या�. . .
त्रिकोणात्मक टी २० सिरिज अन्तरगत जारी खेलमा नेपाललाई यूएईले १६५ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोड्यो । नेपालका फास्ट बलर सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक-एक विकेट रह्यो । खराब सु�. . .
धादिङमा एकैदिन १२० भन्दा बढी परकम्प मापन गरिएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसपछि सो संख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पव�. . .