प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ । प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तर�. . .
विराटनगरमा । मोरङमा शनिबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको रतुवामाई नगरपालिका २, ३ र ४ नम्बर वडाका ८ जनामा संक्रमण पुष्टि भएको हो । भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टीनमा बसेका नागरिकमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । उनीहरुलाई उपचारका लागि . . .
विराटनगर । नेपालभर पछिल्लो २४ घण्टाको अवधीमा ३३१ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा ७ हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । देशभरका २४ ल्याबमबाट सरकारले परी�. . .