Nawaraj_OB

साउन २६ र २७ गते महासंघको साधारणसभा

विराटनगर । उद्योगी–व्यवसायीको छाता संस्थाा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आगामी साउन २६ र २७ गते हुने भएको छ । महासंघको पदाधिकारी बैठकले काडमाण्डौंमा साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन खुल्नसक्ने संकेत महासंघलाई गरेपछि मिति तय गरिएको बताइएको छ । पदाधिक�. . .


कमल भए जेठ महिनाको सर्वोकृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय झापा सुरुङ्गामा कार्यरत प्रहरी जवान कमल अर्याल जेठ महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रत्येक महिना प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरले प्रदेशभरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सर्वोकृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्दै आएको छ । प्रहरी संगठन र कर्म. . .


काठमाण्डौंले हेप्नी भन्दै प्रदेशसभामा प्रतिपक्षीले भन्यो–नाकाबन्दी गरौं

काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ । संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसक�. . .


कोरोनाबाट जोगिएन ओखलढुङ्गा

विराटनगर । लामो समयसम्म प्रदेश १ को ओखलढुङ्गामा समेत कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिएको छ । योसँगै प्रदेश १ का १४ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्ति लिखु गाउँपालिका–३ का २८ वर्षीय पुरुष हुन�. . .


विराटनगर सहित प्रदेश १ का सामुदायिक विद्यालय प्रविधिमा सवल बन्दै

विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .


विवाह गरेर आएको सातवर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता

विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थासहितको नागरिकता विधेयक बहुमतले पास गरेको छ । नेपाली काँग्रेस र जनता समाजवादी पाटीका सांसदको असहमतिकाबीच आइतबार बसेको बैठकले सात वर्षपछि म�. . .


बन्दाबन्दीको शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनको अभिभावकसँग आग्रह

  विराटनगर । सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनले अभिभावकसँग आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) शुल्क संयुक्त रुपमा आइतबार आग्रह गरेका हुन् । प्याब्स�. . .


विश्वमा संक्रमण प्रभावको ६६ औं स्थानमा नेपाल, मृत्युदर ०.२६ प्रतिशत मात्रै

विराटनगर । प्रारम्भिक अनुमानमा नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण असर खासै नपर्ने गरिएको थियो । छ महिना अगाडी गत माघमा पहिलो पटक चीनबाट आएका एक युवामा संक्रमण पुष्टी भयो । त्यसपछि विदेशबाट आएकाहरुमा फाट्टफुट्न देखा परिरहेको थियो । निरन्तर सामान्य अवस्था रहिरहेको बेला गत चैतपछि संक्रमणको फैलाव�. . .


कोरोनासँग नडराएका विराटनगरवासी सूर्यग्रहणसँग डराए !

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् । आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो । नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्य. . .


लागुऔषध बोकेर आएका दुई भारतीय पक्राउ

विराटनगर । सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई जना भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । नेपालतर्फ लागुऔषध बोकेर प्रवेश गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीाट गस्तीमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० ब�. . .


मोरङको बुढीगंगामा करेन्ट लागेर १ को मृत्यु

विराटनगर मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्ट्रन कोल्ड स्टोरमा वाइल्डिङ गर्ने क्रममा महतोलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम भर्ना गरिएको थियो । उपचारकै क्रम�. . .


मोरङका २ सहित प्रदेश १ मा १५ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । तराईका चार जिल्ला सुनसरी, मोरङ, उदयपुर र झापामा ४ जना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरम. . .