काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो । बिक्री वितरणमा रोक लगाइएक�. . .
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ बाट प्रहरीले करिब ६५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चेकजाँचका क्रममा पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरी छन् । प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरक�. . .
बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै एपीएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा क्लब काठमाडौंलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकट. . .
विराटनगर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्�. . .
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपाल नेदरल्यान्ड्समाथि ६ विकेटको विजयी भएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । . . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब. . .
काठमाडौँ । विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले ज�. . .
-सविना श्रेष्ठ सर्वस्व नाङ्गो बनाएर आमाको छातीको लुगा च्यातेर स्तन देखाउँदै सडकमा लम्पसार पारेकाछौं र पनि तिमीहरुलाई लाज छैन! ए निर्दयी रावणहरू हो सीता हरे झैँ आमाको अस्तित्व हरि सक्यौ अझै बाँकी छ हर्न के?? सडकमा लम्पसार पारेर लुटिसकेको इज्जत अनि मान प्रतिष्ठान अझै बाँकी छ? लुट छातीमाथि बाल आगो �. . .
- सिन्धु निरौला म सक्छु जिन्दगीभर पीडा सहेर बाच्न पाए एकैपल भए पनि तिम्रो बनेर बाच्न तिमीलाई म के भनु? भाग्य कि भगवान कस्ले पाउछ र यहाँ मैले जस्तो मरेर बाच्न फरक यत्ती मात्रै त हो नि तिमी र म मा म त सक्दिन कहिल्यै अरुको भएर बाच्न तिम्रै भएर म तिमीलाई मेरो भन्न नपाउनु कति कठिन होला नदीलाई जलेर बाच्न. . .
-शान्ति अधिकारी लामाे लाया पाख्या भन्छन् छाेटाे लाउँ भन्ना छौँ देउडा गाया काेहि बुझ्दैनन् हिन्दी इङलिस गाउँ भन्ना छौँ छैट पैठ देउडा खेल खेल्न्या थला भया बाँझा बाहिरका नाच गान सिक्न डिस्काे जाउँ भन्ना छौँ दूध, दही ,घिउ, मह ,जौ ,गहुँ ,काेदाे, कमै ,फापर नखाउँ रक्सी बियर चुराेट हुस्कि भाङ सुर्ति खाउँ भन्�. . .
-सुजता डि.सी. जहाँ मेरो देशलाई मनमा अटाउन सक्दैन त्यहाँ सभ्यतालाई अटूट बनाउन सक्दैन मान सम्मानको हितबाट देश पछि परेको हो त्यहाँ खुशीका बहरहरू सजाउन सक्दैन फूल फुलाउन पनि त सप्रेको बोट चाहिन्छ बुझ्नुस् नसप्रेको बोटले फूल फुलाउन सक्दैन बगैँचामा रहेका छन् अनेकौँ चाहाना र इच्छा, भुमरीले पनि आफ्नो �. . .
-रविन्द्र कुमार यादव मेरो भित्र पनि एउटा अदालत छ । जहाँ मेरो जीवन म बिचको बहस हुन्छ । मेरो भित्रको अदालतमा फरक किसिमको छलफल हुन्छ । मलाई गलत साबित गर्न अनेको किसिमको प्रमाण पेस गर्छ, मेरो विपक्षिमा मेरो आफन्तहरू छन् । प्रमाणको रूपमा म स्वंम, म हार मान्न चाहदिन, जीत हुन दिदैंनं । मेरो भावना संग खेल्छ, �. . .