ओबी

मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशकका डा.मोहन सुवेदी नियुक्त हुनु भएको छ । मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेको हो । बीबीए कार्यक्रमको निर्देशक रहनु भएका सुवे�. . .


विदेशमा मृत्यु भएका नेपाली कामदारलाई राज्यले के दिन्छ ?

काठमाडौं । मुलकभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको संख्यामा समेत कमी छैन । तर नेपाली युवाहरु जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न त सकुशल. . .


राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटिको बैठकले माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सत्तारुढ गठबन्धन दल का�. . .


कोशी प्रदेशमा नमुना संयुक्त राष्ट्रिय संघको सम्मेलन हुने

विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको सम्मेलन आयोजना हुने भएको छ । कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार�. . .


एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्. . .


सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बेलुका साढे ५ बजे मानपुरबाट मर्चौयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक रामधुनी- ९ का २४ वर्षीय करण चौधरीको उपचारको क्रममा जि�. . .


विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ । निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्. . .


झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्. . .


नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’ रिलिज हुने

काठमाडौं । आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृंखलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले विश्वभर प्रदर्शनको जिम्मा लिएको . . .


४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ

काठमाडौं । भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र बगाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओ�. . .


माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे . . .


त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहि�. . .