गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिक. . .
काठमाडौं । आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् । विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभ�. . .
धरान । धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनका लागि गरेको प्रयास सफल भएको छ । धरानबाट भेडेटारको बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बीच बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे थिए, यस्तो अवस्थामा तत्काल सहायता प्रदान गर्न र जीवन बचाउन लाय�. . .
ईलाम । ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगर�. . .
झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटना. . .
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुला�. . .
धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्�. . .
काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ । पि�. . .
काठमाडौं । आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेक�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो । त्यस्तै, युर�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाले चालु आर्थिक वर्ष (२०८०/०८१) वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ । केन्द्रीय कार्यसमितिमा रहेको विवादकाबिच सोमबार बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । प्. . .
मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःख. . .