ओबी

ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा पक्राउ, कारोबारमा संलग्न आरोप

विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .


सुनसरीबाट बेबारीसे एक सय २२ केजी गाँजा बरामद

सुनसरी । ईलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका-५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ �. . .


नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक : सदस्य सचिव घिसिङ

काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला . . .


उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .


वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिनुभयो । कुनै समय अवसर खोज्दै व�. . .


सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको �. . .


घट्यो सुनचाँदीको मूल्य

काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ . . .


मिटरब्याजपीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

मिन खड्का/नेपाल न्यूज बैंक काठमाडौं । पर्सागढी नगरपालिका-२ का गरिबमुखिया बिन दम रोगी छन् । उनीछिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्यागिं्रदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ �. . .


कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी

काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ। परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको �. . .


इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई

काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो । आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो । चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल. . .


मिटरब्याजपीडित र सरकारबीच औपचारिक वार्ता सुरु

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूका मागबारे सुनुवाई गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यी�. . .


डलर देखाएर १० वर्षदेखि ठगी गर्ने दम्पतीसहित तीन जना पक्राउ

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ठगी आरोपमा पक्राउ परेकाहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो । प्क्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्च. . .