काठमाडौं । नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरुले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।राष�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । आइतबार बिहान सशस्त्र प्र�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेप�. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो । यसदिन सेन्सेटिभ इण्डेक्स १.५९ अंकले घटेर ३५३.८३ विन्दुमा अडिएको छ । आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ३ अर्ब ८ करोड ६९ ला�. . .
काठमाडौं । मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो । पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलबाट पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव पण्डितको ने�. . .
विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेल मैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि ह. . .
विराटनगर । विराटनगर-५ मा रहेको ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल परिसरभित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्�. . .
काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले सरकारसँगको परामर्शमा उपनिर्वाचन मिति घोषणा गरेको जनाएका हुन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । गत वर्ष ०७९ को मंसिरमा भएको चुनावमा त्य. . .
विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थापित विराटनगरका युवा व्यवासयी विकास अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५ सी को गभर्नर बन्ने भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ३२५ सी का प्रथम भाईस गभर्नर अधिकारी सन् २०२४\०२५ का लागि गर्भनर बन्ने भएका हुन् । आगामी बैशाख ८ गते विराटनगरमा डिस्ट्री�. . .
टोकियो । जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माणका उक्त रकम खर्च गर्ने बताउनुभएको छ । उहाँले शनिबार भूकम्प प. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागरेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठककमा उनले मन्त्री किरातीले कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियत. . .
विराटनगर । सडकको क्षमता भन्दा बढी लोड बोकेको गाडीले नाला भत्काएपछि विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । विराटनगर–२ गोपीनाथ मार्गमा निर्माणाधिन घरका लागि ठूलो ट्रकमा सिमेन्ट बोकेर आएको सवारीले नाला भत्काएपछि महानगरको नगर प्रहरीले सवारी नियन्त्रणमा लिएको हो । मारुती सिमेन्ट बोकेको ना ५ ख. . .