ओबी

विराटनगरमा श्याम मन्दिरको प्राण प्रतिष्ठा, कृष्ण र बर्बरिकको पुजा गर्न धाउनु परेन राजस्थान

प्रेम देवान विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस�. . .


अध्यक्ष दाहालको व्यस्तताका कारण माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको पार्टीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार. . .


मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस�. . .


‘महाजात्रा’ले सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने

काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते प�. . .


अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । “अवैध बाटो �. . .


विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियो

विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए । जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको. . .


उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उद�. . .


‘अगस्त्य च्याप्टर १’मा देशकै कथा

काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र रुबिना थापा स्टारर यो फिल्मबाट उनले राम्रै चर्चा पाए । यिनै सौरभ यही फागुन १८ गतेबाट फिल्म ‘अगस्त्यः च्याप्टर १’ लिएर दर्शकमाझ आउँदैछन्। सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्न. . .


विश्वकप लिग टू :नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समय भन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्. . .


श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदान बारे बहस

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी रहेको एफएओ एसिया प्रसान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका ४. . .


कोशीमा १० वर्ष मुनीका बालबालिकाको उपचार : सरकारसँग सम्झौता, प्रक्रियामा अल्झाएर नागरिकसँग पैसा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेश सरकारले दश वर्ष मुनीका बालबालिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनलाई पनि आसा पलाएको थियो । नजिकीदै गरेको नवौं महिनाका लागि आफ्नो गर्भमा दुई सन्तानको सुखानुभूति गरिरहेकी थिइन् । त्यसैले प्रदेश सरकारले दशव�. . .


सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा स�. . .