काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, बेलायत. . .
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्राग�. . .
काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान प्रवेश गर्नेछ । उता आफ्नो पहिलो खेलमा सुरुवातबाटै राम्रो. . .
विराटनगर। विराटनगर-२ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धतिलाई थप गुणस्तरीय बनाउनका लागि अभिभावहरुका लागि कार्यशाला गर्ने भएको छ । रविशंकर विद्या मन्दिर भोलि शनिबार अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । उक्त कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र �. . .
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका-३२ शान्तीनगर बस्ने वीरेन्द्रप्रसाद पटेलको छोरा २५ वर्षीय धीरज पटेल रहेका काठमाड�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तारको क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमित उल्लंघन गरेको बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार सरकार विस्तार गरेका छन् । मन्त्रीपरिषद विस्तारका क्�. . .
विराटनगर। स्वर्गीय अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर पुरस्कारसहित सम्मान गरेको हो । उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र प्रदान गरिएक�. . .
विराटनगर । १३औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतका खेलमा पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा जारी स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । शुक्रबारका खेलमा मोरङको सुन्दरह. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा ‘विद्यार्थी दबाब यात्रा’ निकालेको छ । परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा र्याली निकालेको हो । दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तीको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ । सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । वि�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । �. . .