-पारस भट्ट "प्यासी" म माथी तिमिले आज यत्रो घात गर्यौ है मेरो इज्जत माथी तिमिले लात मार्यौ है तिमि त मेरो कक्षा कोठाको साथी हौनी, तिमित मेरो गाउँको छिमेकी हौनी ! ए भाइ हिजोका दिनहरुमा हामिले सँगै भलिबल गेम खेलेको बिर्ष्यौ है! सँगै बसेर होटेलमा नास्ता खाएको बिर्ष्यौ है ! गाउँघरमा दाजुभाइको बिहेमा सँगै ना�. . .
-चूडामणि नेपाल “यो कोठामा नाति बस्छ । बुवा भन्नुहुन्थ्यो । काजक्रिया सकेको पर्सिपल्ट अस्तु सेलाउन हामी बराहा क्षेत्रतिर लाग्यौँ । साँझमा घर आइपुग्दा कोठा झकमक्क सिँगारीएको थियो । बुवाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् । महादेव , कृष्ण, दुर्गा, हनुमान् , काली माताका ठाउँ मा भित्ताभरी अर्धनग्न तस्�. . .
-गीता अर्याल मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ सगरमाथा लाजले झुकेको छ बागमती फोहोरमति भएको छ मेची महाकाली बिरानो भएको छ। हो मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ हत्या बढेको छ बलात्कार फस्टाएको छ लुट झुट र ठग मौलाएको छ मुल्य वृद्धिले जिवन ओरालो लागेको छ देशामा बेरोजगारहरुको संख्या . . .
-अरूण खड्का वचन पूरै निभाउने बानी मेरो छ घर गाउँमा यस्तै कहानी मेरो छ नसकि देख्न दुःख कष्ट अरूको दुई आँखामा सधैं पानी मेरो छ पलपलमा रङ्ग बदल्न नजान्दा रातोदिन भएको हानी मेरो छ नसक्दा हिड्न पच्छ्याई समय यता न उता जिन्दगानी मेरो छ बेहिसाब गरेर लगानी अरूमा थेगी नसक्नु नोक्सानी मेरो छ. . .
-ऋषि तिवारी मेरो बिहानीको मर्निङवाकको सेरोफेरो सदा झैँ उही थियो । मर्निङवाक नगरे, स-शरीरमा फुर्तिलो कमी हुन्थ्यों । शरीर फुर्तिलैको लागि भएपनि मेरो मर्निङवाक आवश्यकता थियो । सदाझैं बिहानको सेरोफेरोमा निस्किएँ । अर्थात घरबाट बाहिरिएँ । बाहिरीदै जाँदा, मेरो वार्डको सिमानाबाट अर्को वार्डको सिमाना. . .
इलाम । रोङ गाउँपालिका-४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भन्नुभयो, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने. . .
- सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुँदोरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होल. . .
-जयन्ता खत्री "सुधा" प्रिय आलोचक के गर्दै छौ? काम गर्दै छौ कि काम गर्नेका खुट्टा तान्दै छौ? जिवन पढ्दै छौ कि पढ्ने हरुको अक्षर मेट्दै छौ? लेख्दै छौ कि लेख्ने हरुको कलम भाँच्दै छौ? बोल्दै छौ कि बोल्ने हरुको जिब्रो थुत्दै छौ? प्रिय आलोचक अस्त ब्यस्त त हौला नि हैन? आज तिम्रो लागि पनि केही शब्द कोर्न मन लाग्यो. . .
विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपा�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा सबैभन्दा धेरै प्राथमिकता नेपाल चिनबिचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने रहेको बताएका छन् । उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्नेमा जोड दिए�. . .
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ। शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपाल�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधत�. . .